कपिलवस्तु ६ जेठ । नेकपा एमालेकाकेन्द्रिय नेता एवम कपिलवस्तु २ का संघिय सांसद बृजेशकुमार गुप्ताले भारतीय सिमाक्षेत्रको यशोधरामा मेयर उपमेयर जिताएर देखाएको दावि गर्दै यसरी नै महराजगंजमा पनि मेयर उपमेयर जित्जे ठोकुवा गर्नु भएको छ । महाराजगंजमा ३ जेठमा मतदान भएकाले ढिलागरि गणना हुदै गर्दा गुप्ताले यस्तो दावि गर्नु भएकोहो । खासमा यशोधरा भनेको कांग्रेसको…