कपिलवस्तु जेष्ठ ५, कपिलवस्तुबाणगंगाका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख चक्रपाणी अर्याल र नगर उपप्रमुख रिता थारु सहितको विजय ¥यालीले बाणगंगा नगरपालिकाका सबै वडा परिक्रमा गरेको छ । विजय उत्सवले बाणगंगा नगरका सवै वडाहरुको परिक्रमा गरेको एमाले बाणगंगा निर्वाचन परिचालन कमिटीका संयोजक एवम् जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनु भयो । ¥यालीलाई स्थानियबासीले फुल, माला, अविरबाट स्वागत…