कपिलवस्तु, ०४ जेठ ।कपिलवस्तुको बाणगंगा ५ को जारि मतगणनामा कांग्रेसले अग्रता लिएको छ । वडाको ५ सय मत गन्दाको अवस्था सम्म नेपाली कांग्रेसले २ सय ४६ मत प्रप्त गरेको छ । त्यस्तै नेकपा एमालेले १ सय ९७ मत प्राप्त गरेको छ । वडामा ४९ मतले नेपाली कांग्रेस अगाडि रहेको छ । हेर्नुहोस् मतपरिणामबाणगंगा वडा न.…