कपिलवस्तु, ०४ जेठ ।कपिलवस्तुको बाणगंगा ७ मा नेकपा एमालेले अग्रता कायम राख्दै मतान्तर बढाएको छ ।२ हजार ५ सय ५२ मत गन्दा एमालेका वडा अध्यक्ष पदका उम्मेद्वारले, १ हजार १ सय छ मत प्रप्त गरेका छन् । त्यस्तै कांग्रेसले ९ सय ४३ मत प्रप्तगरेका छन् । यसरि वडामा १ सय ६३ मतले काग्रेस पछाडि रहेको…