कपिलवस्तु, ०६ जेठ ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको मेयरमा पुनः केशव कुमार श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेद्वार पिताम्बर खनाललाई पराजित गर्दै श्रेष्ठ पुनः दोस्रो कार्यकालका लागि बुद्धभूमिको मेयरमा निर्वाचित भएका हुन् । नगरको उपमेयरमा मिरा थारु पुनः निर्वाचित भएकी छिन् । थारु पनि दोस्रो कार्यकालका लागि बुद्धभूमिमा आउने भएकी हुन् । थारुले एमालेकी मञ्जु…