कपिलवस्तु, ०५ जेठ ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा बाबुको कुटाइबाट ५ वर्षीको छोराको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ५ सिमलखोर स्थित २६ वर्षीय लक्ष्मण कोहारले आफ्ना झड्केलो छोरा ५ वर्षीय आशिस कुमाललाई मदिरा सेवन गरी कुटपिट गर्दा उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । प्रहरी निरिक्षक दिपक बाबु केसीका…