शिवराजको मेयरमा ५६ मतले राप्रपा अगाडि

कपिलवस्तु,०२ जेठ ।कपिलवस्तुको शिवराज नगरपालिकामा धमाधम मतगणना भईरहेको छ । जसमा अहिलेसम्म १३,१२५ मत गणना भएको जनाईएको छ । परिणाम अनुसार मेयरमा ५६ मतले राप्रपाको अगाडि रहेको छ । मेयरमा पदमा एमाले(सुर्य)=३३१४ राप्रपा (हलो)=३३७० काग्रेस(रुख)=२२५९ उपमेयर पदमा एमाले(सुर्य)=३६९५ राप्रपा (हलो)=२२६२ काग्रेस(रुख)=२७२८

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६