पालिका चुनावमा ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेकपा एमाले र नेपाली कांग्रसले २७/२७ वटा पालिकाको प्रमुखमा जित हासिल गरेका छन् । यस्तै, माओवादी केन्द्रले १८ र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ । एमाले १. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका२. मनाङ ङिस्याङ गाउँपालिका३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका४. मनाङको चामे गाउँपालिका५.…