कपिलवस्तु, ०४ जेठ ।कपिलवस्तुको बाणगंगा ७ को जारि मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । सुरुवाती चरणमा अग्रता लिएको नेपाली कांग्रेसलाई १२ मतान्तरले पछिपर्दौ एमालेले अग्रता लिएको छ ।हेर्नुहोस् मतपरिणामबाणगंगा वडा न. ७ अपडेटवडाअध्यक्षमाएमाले – ३८६कांग्रेस – ३७४