कपिलवस्तु ४ जेठ । कपिलवस्तुको वाणगंगामा २ वटा वडाको आज प्राप्त विवरणले पुरानो रेकर्ड ब्रेक गरेकोछ । वाणगंगाको मुटु मानिने सदरमुकाम समेत रहेको वडा नं ४ मा विगतमा ४ सय वढीको फराकिलो मतान्तरमा कांग्रेसले जितेको थियो । एमाले सबै भन्दा कमजोर रहेको मानिएको यस वडामा एमालेका छवि रेष्मि मगरले १६३को मतान्तरमा कांग्रेसका दिनेश क्षेत्रीलाई पराजित…