कपिलवस्तु, १ जेठ ।कपिलवस्तु नगरपालिका वडा नं १२ मा नेपाली कांग्रेसका उम्मेद्वार इन्सान अलि धुनियाँले वडाध्यक्षमा बाजी मारेका छन् । आइतबार विहान आएको अन्तिम नतिजा अनुसार धुनियाँ ९ सय ३८ मतका साथ वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी संगै यो वडामा कांग्रेसको पुरै प्यानल विजयी भएको छ । यो वडामा एमालेका उम्मेद्वारले ९ सय ३८…