रक्षा पौडेल जेठ १९ ,कपिलवस्तु ।कपिलवस्तुको विजयनगरमा विहिवार स्थानिय युवा र विजयनगर गाउँपालिकाको सहकार्यमा सवाल जवाफ संगै युवा रोजगारका बिषयमा छलफल भएको छ । पारस्पारिक जवाफदेहिता परियोजना अन्तगर्त सञ्चालित दायित्व नेपाल जनप्रशासन फेलोसिप २०२२ को बिशेष कार्यक्रम अन्तरगर्त पालिक अध्यक्ष ,उपाध्यक्षका बिचमा युवाहरुले छलफल कार्यक्रम सञ्चालन गरेका हुन ।विजयनगरका युवाहरुको सहकार्य समन्वयमा भएको कार्यक्रममा उपस्थित…