कपिलवस्तु, २१ पुष । सैनामैना नगरपालिकाले विगतमा आफैले भूमि कर उठाई रहेको नदि उकास संगै रहेको छुट कित्ताको जग्गामा डोजर लगाउँदा जग्गाधनी मारमा परेका छन् । वडा नं.१ कासिपुरमा संचालित लुम्बिनि गौतमबुद्ध एग्रो फर्म प्रा.लि.ले संचालन गरेको एकिकृत कृषि फर्ममा नगरपालिकाले डोजर लगाएको हो । गत पुष ९ गते शनिवारका दिन सैनामैना नगरपालिकाले सार्वजनिक स्थलमा…