काठमाडौं १४ फागुन। नागरिकता विधेयकलाई लिएर भारतमा दुई पक्षबीच मच्चिएको हिंसामा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । उत्तर–पूर्वी दिल्लीमा आइतबारदेखि फैलिएको हिंसामा परी मंगलबारसम्ममा १३ जनाको मृत्यु भएको भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले पुष्टि गरेका छन् । अस्पतालमा उपचाररत केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।स्वास्थ्यमन्त्री हर्षवर्धनका अनुसार, सोमबार ८१…