कपिलवस्तु वैशाख २७ मौन अवधिको समयमा नेपाली काँग्रेस कपिलवस्तुलाई झट्का लागेको छ । नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संसदीय बोर्ड टिकट वितरण समितिको सदस्य समेत रहनु भएका कृष्ण प्रसाद पौडेलले आज राजीनामा दिनु भएको छ । २०३७ साल देखि निरन्तर पार्टी र नेपालको प्रजातान्त्रिक आन्दोलन, सत्याग्रहमा सामेल हुनु भएका पौडेलले निष्ठावान् कार्यकर्ताको रूपमा चिनिनु…