भैरहवा, २८ बैशाख।लुम्बिनीमा निर्माण सम्पन्न गरिएको पाँच हजार मानिस अट्ने क्षमताको सभाहल र ध्यान केन्द्रको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त ध्यान केन्द्रको जेठ २ गतेको बुद्ध जयन्तीका दिन उद्धघाटन गरिने लुम्बिनी विकास कोषले जनाएको छ । राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजना अन्तर्गत अत्याधुनिक सुविधासहितको सभाहल निर्माण भएको हो । तीन वर्षमा…