पशुपति गिरी, कपिलवस्तु, बैशाख २७कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ मा एमालेका उम्मेद्वार प्रति मतदाता आकर्षित भएका छन् । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएसंगै वडाध्यक्ष पदका उम्मेद्वार मतदाता भेटघाटमा ब्यस्त हुनुहुन्छ । वडाध्यक्षका उम्मेद्वार बाबुराम अर्याल सहित महिला सदस्यमा जुना देवी थारु, दलित महिला सदस्यमा शारदा परियार र खुल्ला सदस्यहरुमा शैलेन्द्र बेल्बासे, विश्वास जिसी गरि…