कपिलवस्तु, वैशाख २७नेकपा (एमाले) को तर्फबाट कृष्णनगर नगरपालिकाका मेयरका प्रत्यासी कुनाल प्रताप शाहले ऐतिहासिक कृष्णनगरबासीको आवश्यकता र नगरको समग्र विकासका निम्ति निकै महत्व राख्ने सुख्खा बन्दरगाहा निर्माण गर्ने कार्यमा आफ्नो जोड रहने बताउनु भयो । मेयरका प्रत्यासी कुनाल प्रताप शाहले कृष्णनगर बजार क्षेत्रको सडक निर्माण एवम् भौतिक पूर्वाधारको विकासमा आफुले अहोरात्र खटने प्रतिवद्धता ब्यक्त गर्नु…