रुपन्देही, १३ जेष्ठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भलवारी स्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्रयाङ्करमा आगलागी भएको छ । डिपोमा ट्रयाङ्करबाट तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको सई लक्ष्मण डाँगीले बताए । सई डाँगीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्रयाङ्करबाट तेल खनाउने क्रममा आगलागी भएको हो…