रुपन्देही १३ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाण विजयी भएका छन्।सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका खाणले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई ७६५ मतान्तरले हराएका हुन्।खाणले २४३९६ मत ल्याएर विजयी हुँदा चापागाईंले २३ हजार ६३१ मत ल्याए। खाण नेपाली कांग्रेस रूपन्देहीका सभापति हुन्।उपमेयरमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी…