कपिलवस्तु, २५ वैशाख ।स्थानीय तह चुनावमा उठेका वाणगंगाका मेयर र उपमेयरलाई जनताका सामु राखेर खरो प्रश्नले दह«ो गरि सेक्ने जेसिजको ककस कार्यक्रममा एमालेवाट निर्वाचित निवर्तमान उपमेयर एवम यसपालीका मेयरका प्रत्यासी चक्रपाणी अर्यालाई सहभागिले प्रश्न सोध्ने ठाउ नै भेटाएनन् । प्रत्यासी अर्यालले आफ्नो धारणा राख्दै आफूले उपमेयर भएर गरेको काम सायदै नेपालमा अरुले गर्न सके होलान…