काठमाण्डाै – इन्धनको भाउ अत्याधिक बढेको भन्दै नाइजेरियाका हवाई सेवा कम्पनीले सोमबारदेखि उडान ठप्प पार्ने भएका छन् । सरकारले हवाइ इन्धनको भाउ चार गुणाले बढाएको विरोधमा नाइजेरियाका सबै हवाइ सेवा कम्पनीले सोमबारदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । नाइजेरियन एअर अपरेटर एओनले विश्वका कुनै पनि देशमा यस्तो चर्को मूल्यवृद्धि नभएको दाबी…