जानु पाण्डे, २३ वैशाख ।नेकपा एमालेका संघिय साँसद व्रिजेश कुमार गुप्ताले बुड्ढी बक्डरीया सडकलाई बजेट विनियोजन गरे पछि वडा नम्बर ४ वडा कार्यालयले सिफारिस भएको खुलासा भएको छ । एमालेको योजना भए पछि आफु पछाडी पर्ने संकेत मिले पछि वडा अध्यक्ष पवन कुमार चौधरीले योजनाको लागि सिफारिस नदिएको आरोप लागेको छ ।नेकपा एमालेबाट बुद्धभूमि ४…