कपिलवस्तु, २२ वैशाख ।बुद्धभूमि नगरपालिका नेकपा एमाले मेयर पदका उम्मेदवार पिताम्वर खनाल प्रति आकर्षण बढ्न लागेको छ । मधेसको उर्वर भुमि मान्दै आएको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवामा एमालेका उम्मेदवारलाई भव्य स्वागत गरिएको छ । बिहिवार एमाले मेयरका उम्मेदवार पिताम्वर खनाल, उपमेयरमा उम्मेदवार मन्जु थारुलाई स्थानीय जनताले जिताएर छाड्ने प्रतिवद्धता गरेका छन् ।मेयर उपमेयर…