जनकपुरधाम, ८ पुस। प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा०, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ले प्रस्ताव गरेका छन्।बिहीबारको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् । विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममै समर्थन…