कपिलवस्तु, ०५ पुष ।स्वास्थ्य संस्था स्तरमा गरिएको सामाजिक परिक्षणको नतिजा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आयोजना नगरको शिवपुर, बिसनपुर र शिवगढिका स्वास्थ्य चौकीको सामाजिक परिक्षणको नतिजा सार्वजनिकिकरण गरिएको हो । कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्र राज अधिकारीले नागरिकको सेवामा सहज पहुँचका लागि सामाजिक परिक्षण तथा सार्वजनिकनिकीकरण गर्नु अति आवश्यक रहेको बताउनु…