कपिलवस्तु, वैशाख १८नेकपा (एमाले) कपिलवस्तुले पार्टीका आधिकारिक उम्मेद्वारका विरुद्ध अन्य राजनैतिक दलबाट उम्मेद्वारी दिने कपिलवस्तु न.पा. वार्ड नं. ९ , कुस्मा निवासी नारायण प्रसाद पौडेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको जनाएको छ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी विज्ञप्ती मार्फत कपिलवस्तु नगरपालिका वडा नंंं.९ बाट राष्ट्रिय जनमोर्चाबाट वडा अध्यक्षको…