अर्घाखाँची, १७ वैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा गएराति आएको बाढीले बगाएर एक बालिकाको ज्यान गएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकाबांगको बेसारे खोलामा आएको बाढीले बगाएर ८ वर्षीया बालिका शिवानी घर्तीको ज्यान गएको हो । प्युठान मल्लरानी गाउँपालिका २ की शिवानी आफ्नी दिदीको घर ढाकाबांग आउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका…