कपिलवस्तु, १९ वैशाख ।राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवा्रलाई कसम खुवाएर घरदैलो अभियानमा पठाएको छ ।आइतबार जिल्लाको वाणगंगा ७ कपिलधाममा नगर प्रमुख, उपप्रमुख सहित सम्पूर्ण वडाका वडाअध्यक्ष, सदस्यका उम्मेदवारलाई कमस खुवाउदै घरदैलो अभियानमा पठाएको हो ।राप्रपा कपिलवस्तुले आफ्ना उम्मेदवारलाई नगरको कुनैपनि पदमा निर्वाचित भएमा पक्षपातरहित तवरले आफ्नो पदिय जिम्मेवारी इमान्दातापूर्वक पालना गर्ने, भ्रष्टचार नगर्ने, नगराउने र…