कपिलवस्तु, १८ वैशाख ।राप्रपा बाणगंगाले एमाले र कांग्रेसपछि सबै भन्दा धेरै ५२ जना उम्मेदवार उठाएर वडा नं ७ र ८मा अभियानका साथ घरदैलो सम्पन्न गरेकोछ । ८का वडा अध्यक्ष उम्मेदवार भगेन्द्र वहादुर उचाई ठकुरी ,सदस्यमा अञ्जु थारु ,जया सुनार विशवकर्मा , दुर्गा थापा र शेर वहादुर भण्डारी सहित सयौको रयालीले घरदैलो गरेको हो । यता…