जानु पाण्डेकपिलवस्तु २८ मंसिर ।बाल विवाह मुक्त क्षेत्रमै बाल विवाह बढ्न लागे पछि बाल विवाह रोक्न किशोरीहरु सक्रिय हुन लागेका छन् । बाल विवाह निरुत्साहित गर्न कपिलवस्तुको बुद्धभूमि नगरपालिका ३ का किशोरीहरुको अगुवाइमा एक वर्षे रणनीति तयार गरिएको छ । रनगाई आशा सञ्जालले सोमवार जनप्रतिनिधि र सरोकारवालालाई जुटाउँदै बाल विवाह शून्य बनाउने अभियानमा जुटेको छ…