बाणगंगा, ११ वैशाख । बाणगंगा नगरपालिकाको फोहोर व्यस्थापनका लागि बाणगंगा नगरपालिका र फेरि ईन्भाएरमेन्ट सर्भिस प्रा.लि.संग सम्झौता भएको छ । बाणगंगा नगरपालिकामा जम्मा भएको फोहोर फेरि ईन्भाएरमेन्ट सर्भिस प्रा.लि.ले उठाउने भएको छ । सम्झौता पत्रमा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी र फेरी ईन्भाईरमेन्ट सर्भिसेसका तर्फबाट कृष्ण गौतमले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार…