कपिलवस्तु, १२ वैशाख ।जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ मा अध्यक्षको लागी स्वतन्त्र उम्मेद्वारी परेको छ । मुक्त बहादुर कार्कीले अध्यक्षको लागी स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।नेकपा एमालले वडा नं.२ मा विष्णु पौडेललाई अध्यक्षको टिकट दिएपछि उनी रुष्ट रहेका थिए । उनले वडा नं.२ मा अध्यक्षको टिकट आफुले पाउनुपर्ने अडान राख्दै आएका थिए । कार्कीले…