कपिलवस्तु वैशाख १३नेकपा (एमाले)कपिलवस्तुले आदर्श, नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर कम्युनिष्ट सरकारका प्रथम सफल प्रधान्मन्त्री स्व. मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा प्रेस विज्ञप्ती मार्फत भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेको छ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी विज्ञप्तीमा दक्षिण एशियाकै प्रथम निर्वाचित २०५१ सालको ९ महिने कम्युनिष्ट सरकारका प्रथम लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीले…