भैरहवा ३ मंसिर । सरकारका गृहमन्त्री वालकृष्ण खाणले विप्लव समुहलाई मुलधारमा ल्याउने र तल्ला तहका प्रहरीले अवकास पाउदा कम्तीमा १ तह बढुवा हुने स्थिती बसाल्न काम गरि रहेको भन्दै चिन्ता ब्यक्त गर्नु भएकोछ । गृहमन्त्री खाँणले प्रहरी संगठनको तल्लो तहमा कार्यरत कर्मचारीको एउटै पदबाटमात्रै सेवा पदावधि समाप्त नहुने गरी प्रहरी नियमावली परिवर्तन गर्न लागिएको बताएका छन् ।…