रुपन्देही २७ कार्तिक । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको संगठीत सदस्यता करिब ९० हजार पुगेको छ । जस मध्ये सबैभन्दा बलियो संगठन रोल्पामा देखा परेकोछ । रोल्पामा करिव १५ हजार संगठीत सदस्यता पुगेको छ । लुम्बिनी प्रदेश पार्टी कार्यालयका सचिव सुदर्शन बरालका अनुसार प्रदेशका १२ जिल्लामा गरी हालसम्म ७४ हजारभन्दा बढी सदस्यको नाम कम्प्युटरमा इन्ट्री…