सर्लाही ५ बैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)वाट विजयी कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव अन्ततः नेकपा एमाले प्रवेश गरेका छन।सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेयर यादवलगायत बिभिन्न पार्टीवाट बिजयी वडा अध्यक्ष र बिगतको निर्वाचनका प्रत्यासी उम्मेदवारहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे।‘मेयर, वडा अध्यक्षहरु, बिगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी…