काठमाडौं, ०२ वैशाख । आज (बैशाख २ शुक्रबार) देखि देशभरका विद्यालयमा नयाँ भर्ना अभियान सुरु हँदै छ । आगामी जेठ १ गतेदेखि पठनपाठन सुरु गर्ने तयारीअनुसार आजदेखि भर्ना अभियान सुरु गर्न लागिएको हो । नयाँ भर्ना अभियान सुरु गर्न स्थानीय तह र सबै विद्यालयलाई निर्देशन दिइसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत…