बुटवल १ बैशाख । बर्तमान देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्मा धमाधम सरकारी संस्थानहरु बिक्रिमा लागेको रहस्य धमाधम खुल्न थालेको छ।नेपाली काँग्रेसमाथि सरकारी संस्थानहरु निजीकरण गरेर देशका उद्योगहरु बिक्रि बितरण गरेको आरोप लगाउने माओवादी केन्द्रकै नेता अर्थमन्त्री बनेपछि सरकारी उद्योग तथा कलकारखाना बेचबिखनमा लागेका हुन्।शर्मा पछिल्लो समय आर्थिक गतिबिधी,आर्थिक संकट र गभर्नर महाप्रसाद अधिकारीको निलम्वनका बिषयमा…