काठमाडौं २९ भदौ । नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठकले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लामा भएको अधिवेशन अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको बैठकले डडेलधुरामा भएको अधिवेशन पुनस् गराउन माग समेत गरेको छ।पौडेल समूहले २५ गते भएको अधिवेशन अस्वीकार्य भएको भन्दै पार्टीको विधि…