कपिलवस्तु, २९ चैत्र । वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट शिवराज नगरपालिका मेयरको उम्मेदवारका लागि ३ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ । मंगलवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको एमाले शिवराजका अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो । शिवराजकोे मेयर पदका लागि…