रुपन्देही २८ चैत । लुम्बिनी प्रदेशमा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । बाँके, दाङ र प्युठानमा आइतबार र सोमबार भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बीपी चोकमा आइतबार राती प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट…