कपिलवस्तु २६ चैत्र।नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईंको सयोजकत्वमा मिडिया डेक्स गठन गरिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षीत गर्दै नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको मिडिया डेक्स गठन गरिएको हो । मिडिया डेक्सको सदस्यहरुमा मणि प्रसाद गैरे, सनिउल्ला धोबी, अशोक पौडेल, कृष्ण पौडेल, नारद कोहार, कृष्ण प्रसाद गैरे, कृष्ण थापा रहनु…