कपिलवस्तु २६ चैत । कपिलवस्तमा सांसद बृजेशकुमार गुप्ताको नेतृत्वमा कपिलवस्तु नगरपालिका यशोधरा र महाराजगंज गाउपालिकावाट निर्वाचित वडाध्यक्षहरु एमालेमा प्रबेश गर्ने पछिल्लो श्रृृंखला महाराजगंजमा पुन थपिएकोछ ।। महाराजगन्ज नगरपालिका वडा नं। १ का वडा अध्यक्ष शिव प्रसाद बनिया एमाले प्रवेश गर्नु भएसंगै यस्तो देखिएकोहो । नेकपा एमाले बुद्धभुमि नगर निर्वाचन सम्पर्क कार्यलयको समुद्घाटन कार्यक्रमका बीच उहा…