काठमाडौं, २५ गते । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले आसन्न स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ । आगामी निर्वाचन सम्बन्धमा सो संयुक्त वक्तव्य आज, भोलि नै जारी हुने नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा,…