बुटवल, २५ चैत्र । लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनलाई स्थानीय चुनावमा बलियो बनाउने निर्णय भएको छ । गत बुधबार नेकपा एकीकृत समाजवादी विनाको बैठक र सार्वजनिक विज्ञप्तिलाई विपक्षीले गठबन्धनमा खटपट भनेर समाचार सार्वजनिक भएपछि बिहीबार साँझ पुनः पाँच दलको बैठक बसेर निर्वाचनमा तालमेल गर्ने र गठबन्धनलाई मजबुत बनाउने निर्णय भएको हो ।गठबन्धनमा कुनै खटपट…