कुलराज भुसाल, २६ चैत्र ।नेकपा (एमाले) पोलिट व्युरो सदस्य एवं राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले आसन्न निर्वाचनमा नेकपा (एमाले) लाई जनताको दरिलो साथ रहने बताउनु भएको छ । नेकपा (एमाले) बाणगंगा नगर कमिटीको कार्यालय उद्घाटन समारोहलाई जीतपुरमा सम्बोधन गर्दै घिमिरेले एमालेसंग सही एजेण्डा भएको कारण जनताको भरपुर साथ रहने विस्वास व्यक्त गर्नुभयोे । एमालेसंग देश…