काठमाण्डाै २५ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै त्यसकाे वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । आज शुक्रवारदेखि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को काठमाण्डाैमा सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्ताे बताउनुभएकाे हाे । उहाँले नेपालबाट उच्च शिक्षाका लागि बर्सेनि हजारौँ विद्यार्थी…