कपिलवस्तु २ असार । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ का लागी आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । हिजो नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले बुधवार निति तथा कार्यक्रम र ९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकले प्रस्तुत हुने निति तथा कार्यक्रमलाई नगर सभामा पेश गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले प्रेसपाटीलाई…