भैरहवा ५ असार ।रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणको पहिलो लहरबाट १५७ जनाको मृत्यु भएको थियो । गत बैशाखको सुरुवातसँगै आएको दोस्रो भेरियन्टको संक्रमणबाट २ महिनाको अवधिकै ३ सय १९ जनाको मृत्यु भएको छ । २०७७ बैशाख १९ गते रुपन्देहीको कोटहीमाई गाँउपािलकामा पहिलो संक्रमितको रुपमा एक यूवामा संक्रमण…